ओलीको रहेन बोलीको विस्वास, दूई दिनमै फेरियो उनको भनाई

loading...

गायिका तथा संचार कोमल ओली केहि समय अगाडी राप्रपामा प्रवेश गरेकी थिइन्।

पार्टी एकिकरणको समयमा कोमल राप्रपामा प्रवेश गरेकी हुन्। उनलाई अध्यक्ष कमल थापाले फूलमाला लगाएर राप्रपा पार्टी प्रवेश गराए। तर उनले आफुले कुनै पनि पार्टीको सदस्यता नलिएको बताएकी छिन्। बुधबार सुचना तथा संचार मन्त्रालय जनगुनासो सम्बन्धमा रेडियो सञ्चार सेवा विकास समिति सिंहदरबारलाई गरेको पत्रमा वलीले यस्तो बताएकी थिइन्। राप्रपाका हरेक सार्वजनिक कार्यक्रममा सहभागी हुने कोमलले पार्टीको सदस्यता नलिएको बताएकी थिइन्।

तर त्यसको दुई दिन नबित्दै उनले पार्टीको सदस्यता मात्रै लीइनन् सिधै केन्द्रीय सदस्यमा मनोनित नै भईन। अव ओलीले पत्रमा जे उल्लेख गरे पनि औपचारिक रुपमा उनि राप्रपा नेत्री बनेकी छिन्।

पत्रको विस्तृत विवरण

 

Comments

comments