मिथुन चक्रवर्ती र श्रीदेविको अफेयर, श्रीमतीको आत्महत्या प्रयास

loading...

सन् १९५० मा कोलकत्तामा जन्मिएका मिथुन चक्रवर्ती हाल ६७ बर्षाका भए।  बलिउडमा निकै सफल मिथुनले सन् १९७९ मा अभिनेत्री योगिता बालि संग विवहा गरेका थिए।

तर विवहा पश्चात पनि मिथुनको प्रेम अभिनेत्री श्रीदेवी संग रहेको थियो। जब यो कुरा मिथुन पत्नी योगितालाई थाह भयो उनले आफ्नो ज्यान दिने प्रयास गरेकी थिइन्। भारतीय मीडियाका अनुसार सन् १९८४ मा चलचित्र ‘जाग उठा इन्सान’ को छायाँकानको दौरान यी दूई प्रेममा रहेका थिए। मिथुन पत्नी योगिताले बारम्बार सम्वन्ध तोड्न भन्दा पनि मिथुनले नमानेको कारण दवाईको ओभरडोज लिएर उनले आत्महत्याको प्रयास गरेकी थिइन्।एजेस्नी

Comments

comments