अभिनेत्री लिजा गर्भवती, इन्स्टाग्राममा गरिन् तस्विर शेयर

loading...

बलिउड मोडल तथा अभिनेत्री लिजा हेडेन गर्भवती भएकी भएकी छिन्। उनले इन्स्टाग्राममा एक तस्विर शेयर गर्दै आफु गर्भवती भएको जानकारी गराएकी छिन् ।


चलचित्र ‘आयसा’, ‘रास्कल’, ‘क्विन’, ‘हाउसफूल ३’ जस्ता सफल चलचित्रमा काम गरेकी लिजाले अक्टोबर २९, २०१७ मा प्रेमी डीनो ललवानीसंग विवाहा गरेकी थिइन् । विवाहाको करिव डेढ महिनामै उनले आमा बन्न लागेको खुशी भाव व्यक्त गर्दै तस्विर शेयर गरेकी हुन्। डेढ बर्ष देखिको प्रेम सम्बन्धलाई यी दुईले थाईल्याण्डको फुकेटमा विवाहामा परिणत गरेका थिए ।

Comments

comments