अप्सरा घिमीरे र फोरोज बस्नेतको स्वरमा ‘ भेटियौ’ बोलको म्युजीक भिडियो सार्बजनिक

loading...

सुमधुर स्वरकी गायीका अप्सरा घिमीरे र फोरोज बस्नेतको स्वरमा ‘ भेटियौ’ बोलको म्युजीक भिडियो सार्बजनिक भएको छ ।

रबि मल्लको शब्द तथा संगीत रहेको म्युजीक भिडियोमा गायिका अप्सरा संगै मोडल आकास श्रेष्ठको अभिनय देख्न सकिन्छ । यसअघि ‘ मनसुन ‘ एल्बम बजारमा ल्याएकी गायीका घिमीरेले आधुनिक संगै केहि चलचित्रका गीतहरुमा स्वर भरिसकेकी छन् । रोमान्टीक लभ स्टोरीको कथामा तयार पारिएको भिडियोमा बलराम बुढाथोकीको छायाँकन तथा सतिस श्रेष्ठको सम्पादन र निर्देशन रहेको छ ।

Comments

comments