शृष्टि श्रेष्ठको ‘लाउरे’ बन्न गायक नरेन लिम्बु तयार (भिडियोसहित)

loading...

दुर्गिश फिल्म्सको ब्यानरमा बन्न लागेको चलचित्र ‘लाउरे’ मा आस्था व्याण्डका गायक नरेन लिम्बु अनुबन्धित भएका छन् । निर्माता सुनिल रावल र गायक लिम्बू विच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।


चलचित्रमा नरेन संगै शृष्टि श्रेष्ठ, विक्रम सिंह, मेरुना मगर लगायतका कलाकारको अभिनय रहेको छ । निगम श्रेष्ठको निर्देशनमा बन्ने चलचित्रमा आलोक शुक्लाको छायाँकन रहने छ । चलचित्रको आउँदो चैत्र १५ गतेबाट छायांकन सुरु हुने बताईएको छ। चलचित्रमा आलोक शुक्लाको छायाँकन रहने छ। चलचित्रको आउँदो चैत्र १५ गतेबाट छायांकन सुरु हुने बताईएको छ।

Comments

comments