चलचित्र ‘परिणाम’ को रिलिज मिति तय, माघ २१ मा आउने

loading...

चलचित्र ‘परिणाम’ माघ २१ गतेबाट प्रदर्शना आउने भएको छ। पदम निरौला कार्यकारी निर्माता रहेको चलचित्रलाई हरि पराजुलीले निर्देशन गरेका छन् मुकेश ढकाल, सारिका घिमिरे, झरना रिसाल लगायतका कलाकार मुख्य भूमिकामा रहेको चलाचित्रलाइ शिव ढकालले खिचेका छन्। चलचित्रलाई नारी प्रधान चलचित्र रहेको बताईएको छ।


युवतीहरु सुरक्षित नरहने र आफुले स्वयम कसरि आफैलाई सुरक्षित बनाउने भन्ने कुरा चलचित्रमा देखाउन खोजिएको निर्देशक पराजुलीले बताए। निर्देशक स्वयमको लगानी रहको चलचित्रमा कमल राइ र प्रिया पराजुलीको नृत्य रहेको छ।

Comments

comments