राजीवले चढाए सुशान्त र श्रेयालाई मिनी बस

loading...

गोपी दाहालको आवाजमा रहेको नयाँ गीत ‘सरर मिनी बस’को भिडियो सार्वजनिक भएको छ।


श्रेया कार्की र सुशान्त कार्की फिचरीङमा रहेको भिडियोलाई राजिव श्रेष्ठले निर्देशन गरेका छन्। सार्वजनिक गीतमा राजनराज शिवाकोटीको संगीत रहेको छ ।ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई माधव वेलबासेले सम्पादन गरेका छन्।

Comments

comments