तामाङ सेलोमा कति सुहायो दयाहाङ र केकिको जोडी

loading...

बैशाख १ गतेलाई रिलिज मिति तय गरेको चलचित्र ‘घामपानी’ को नयाँ गीत सार्वजनिक भएको छ। तामाङ समुदायको प्रख्यात ‘तामाङ सेलो’ मा दयाहाङ राई र केकी अधिकारि फिचरीङमा रहेका छन्।


‘आप्पा लाई मेरो’ बोलको तामाङ सेलो गीतमा सन्जिब वाईवा, फुल कुमार वम्जन र जितु लोप्चनको आवाज रहेको छ।
फुल कुमार वम्जन को शब्द रहेको गीतमा चन्द्र कुमार दोङको संगीत रहेको छ। चलचित्र ‘घामपानी’ लाई दिपेन्द्र लामाले निर्देशन गरेका छन्।

Comments

comments