तारेभिरलाई नयाँ कलाकारको भरोसा, के देलान् दर्शकले साथ?

loading...

आज शुक्रबारबाट चलचित्र ‘तारेभिर’ प्रदर्शनमा आएको छ। प्रेम सुब्बाको निर्देशनमा तयार भएको चलचित्रले सामजिक कथावस्तु उठाएको छ। केटा र केटिको प्रेम मात्रै चलचित्रको बिषय होइनन् भन्ने कुरा चलचित्रले देखाउन खोजेको निर्देशक सुब्बाले जानकारी दिएका छन्।


डीके खड्काको लगानी रहेको चलचित्रमा बिष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, प्रेम सुब्बा, मंजु श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ।
प्राय सवै नयाँ कलाकारलाई लिएर निर्माण भएको चलचित्रले दर्शकको साथ कत्तिको पाउने हो त्यो भने चाडै थाहा हुनेछ।

Comments

comments