जोहेव मानन्धर र सुनिता दाहालको भ्यालेन्टाइन (भिडियो)

loading...

फेब्रुअरी महिनालाई प्रेमको महिनाको रुपमा लिने गरिन्छ। भ्यालेन्टाइन डे लाई निकै चासोको रुपमा युवा-युवतीले लिने गर्दछन्। भ्यालेन्टाइनलाई नै लक्षित गरेर जोहेव मानन्धर र सुनिता दाहालको आवाजमा रहेको ‘विल यु बि माई भ्यालेन्टाइन’ गीत सार्वजनिक भएको छ।


सार्वजनिक गीतमा गायक मानन्धर स्वयमको शब्द र संगीत रहेको छ।
पासाङ योन्जन लामाले निर्देशन गरेको गीतको भिडियोमा राजु र रचिताले अभिनय गरेका छन्।

Comments

comments