१८ दिनकी नावालिका थिइन् ‘बाहुबली’ को बाल्यकाल क्यारेक्टरमा

loading...

चलचित्र ‘बाहुबली २’ ले प्रदर्शनको नवौ दिनमा हजार करोडको कमाइको रेकर्ड राख्न सफल भैसकेको छ। भारतीय सिनेमा ईतिहासमा आफ्नो नाम लेखाउन सफल चलचित्रले चौतर्फी प्रशंसा बटुल्न समेत सफल भैरहेको छ।

‘बाहुबली: द बिगीनिंग’ मा बाहुबलिको बाल्यकालको क्यारेक्टरमा १८ दिनकी नावालिका रहेकी थिइन्। अक्षिता नीलीस्वरमलाई बाहुबलिको उक्त रोलमा देखाईएको थियो। एस एस राजमौलिको निर्देशनमा तयार भएको चलचित्रका दुवै भाग निकै लोकप्रिय बनेका छ।- एजेन्सी

Comments

comments