निखिल, शिल्पा कि निशा को बन्यो भिलेन?

loading...

चलचित्र ‘भिलेन’ को छायाँकन सुरु भएको छ। एक्सन स्टार निखिल उप्रेतीको साथमा निशा अधिकारि र शिल्पा पोखरेल मुख्य भूमिकामा रहको चलचित्रको छायाँकन चन्द्रनिगाहपुर बाट सुर गरिएको छ।

देवराज पाण्डेको निर्देशनमा बन्न लागेको चलचित्रमा कपिल खत्रीको लगानी रहेको छ। एक्सन स्टार निखिल उप्रेती पहिलोपटक शिल्पा पोख्रेल र निशा अधिकारी संग स्क्रिन शेयर गर्न लागेका छन्। ४० दिनको सुटिङ्ग तालिका लिएर चैत्र २८ गतेबाट चलचित्रको छायाँकन सुरु भएको हो।

Comments

comments