निकिता चाण्डक बनिन् यो बर्षको लागि मिस नेपाल

loading...

बर्ष २०१७ को मिस नेपाल सम्पन्न भएको छ। हरेक वर्ष हुने महिला सौन्दर्य प्रतियोगीताको यो बर्षको उपाधी निकिता चाण्डकले जितेकी छिन्। उनलाई मिस नेपाल २०१६ ले ताज पहिराएकी थिइन्। १९ जना सुन्दरीहरु सहभागी प्रतियोगिताको ताज निकिताले चुम्न सफल भएकी हुन्।  प्रतियोगी नम्बर १४ निकिता मोरङ निवासी हुन्।

त्यस्तै प्रतियोगीताको फर्स्ट रनरअप प्रतियोगी नम्बर ७ रोजिना श्रेष्ठ भईन् भने सेकेन्ड रनरअप प्रतियोगी ११ नीति शाह  भईन्। त्यस्तै  साहारा बस्नेतले मिस एसिया प्यासिफिकको टाइटल जित्न सफल भईन्।

Comments

comments