कस्तो छ बजारमा निखिल र निताको ‘निर्भय’

loading...

चैत्र ११ गते शुक्रबार बाट निखिल उप्रेती स्टारर चलचित्र ‘निर्भय’ सार्वजनिक प्रदर्शनमा आएको छ।


एक्सन लभ स्टोरी चलचित्रले सुखद व्यापार गरेको निर्देशक मधुसुदन भट्टाराईले जानकारी दिए। उनले शुक्रबार, शनिबार र आईतबारको व्यापार बाट आफु सन्तुष्ट रहेको बताएका छन्। उनले शुक्रबारको तुलनामा शनिबार चलचित्रले राम्रो व्यापार गरेको बताएका छन्।

चलचित्रमा निखिल उप्रेती, नीता ढुंगाना, प्रज्ज्वल गिरि, विअकस चापागाई, सुशील पोख्रेल, प्रदिप ढकाल लगायतको अभिनय रहेको छ।

Comments

comments