प्रभासको विवहा निश्चित, तर अनुष्का हैनन् दुलही

loading...

अभिनेता प्रभासको विवहाको चर्चा चलेको निकै समय भैसैकेको छ। बाहुबलीको कारण निकै चर्चामा आएको उनको बाहुबली अभिनेत्री अनुष्का शर्मा संगको अफेयरको चर्चा समेत चल्यो। तर भारतीय मिडियाका अनुसार उनको विवहा अनुष्का संग नभई अरु नै केटि संग हुन लागेको जनाएका छन् ।

भारतीय मिडियाका अनुसार उनलाई रासी सिमेन्टका चेयरम्यान भूपति राजाकी नातिनीको प्रस्ताव आएको छ । प्रभासले पनि बिहेको लागि मजुरी दिएको बताईएको छ । तर प्रभास र उनको परिवारको तर्फबाट भने यसको कुनै आधिकारिक जानकारी आएको छैन । छ हजार भन्दा बढी केटिको विवहाको प्रस्ताव प्रभासलई आएको यसअगाडी नै भारतीय मिडियाले जनाईसकेका थिए ।

Comments

comments