बायोपिक चलचित्रमा प्रियंका चोपडा

loading...

प्रियंका चोपडाले नयाँ बलिउड चलचित्र साईन गरेकी छिन्। भारतकी पहिलो महिला वैज्ञानिक कल्पना चावला को बायोपिक चलचित्रमा उनि रहने पक्का भएको भारतीय संचारमाध्यमले जनाएका छन्।

चलचित्रलाई प्रिया मिश्राले निर्देशन गर्दैछिन्। प्रियंका यतिबेला हलिउडमा व्यस्त रहेकी छिन्।- एजेन्सी

Comments

comments