यस्तो छ प्रियंका चोपडाको नेपाली चलचित्र ‘पाहुना’ पोस्टर

loading...

बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली चलचित्र ‘पाहुना’ को पोष्टर सार्वजनिक गरिएको छ। सोमबार कान्स फिल्म फेस्टिवलमा प्रियंका चोपडाकि आमा मधु चोपडाले चलचित्रको पोष्टर र टिजर सार्वजनिक गरेकी हुन्। पर्पल पिबल प्रोडक्सनले यो चलचित्रलाई निर्माण गरेको छ। यो प्रोडक्सन हाउस प्रियंका चोपडाको हो।


सार्वजनिक पोष्टरमा एक बालक ए बालिकालाई प्रस्तुत गरिएको छ। बालिका खाना पकाईहेकी छिन् भने बालक एक बच्चालाई खेलाईरहेका छन्। चलचित्रमा आमाबाबु बाट छुट्टीएका बालबालिकाको कथा समेटिएको छ। चलचित्रलाई निर्देशक पाखी ए ताइरिवालाले निर्देशन गरेकी छिन्।

Comments

comments