प्रियंकाको हलिउड चलचित्र ‘बेवाच’को हिन्दि ट्रेलर

loading...

हलिउड चलचित्र ‘बेवाच’ को हिन्दि ट्रेलर सार्वजनिक भएको छ। बलिउड अभिनेत्री प्रियंका चोपडा मुख्य भूमिकामा रहेको एक्सन-कमेडी चलचित्र २०१७ को मे २६ मा रिलिज हुदै छ।

यहि चलचित्र मार्फत प्रियंका बलिउडमा डेव्यु गर्दैछिन।

Comments

comments