बिकिनीमा हट प्रियंका चोपडा

loading...

प्रियंका चोपडाले सोसियल मिडियामा ब्ल्याक बिकिनीमा केहि फोटो शेयर गरेकी छिन्।

उनले उक्त फोटो ब्राजिल को सुपरमोडल को साथमा साउथ मियामी बीचमा उनले उक्त फोटो क्लिक गरेकी थिइन्।

बेस्ट अफ प्रियंका नामक टूइटर ह्यान्डलमा उक्त तस्विर शेयर भएका छन्।

बलिउड हुदै हलिउड सम्मको यात्रा तय गरेकी प्रियंकाको हलिउड डेव्यु चलचित्र ‘बेवाच’ रिलिज हुने तयारीमा रहेको छ।- एजेन्सी

Comments

comments