सृष्टिनाको जवानिमा लठ्ठ पुष्पल (भिडियो)

loading...

संचारकर्मी विशाल राईको निर्देशनमा तयार भएको ‘वैशालु जवानी’ गीतको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा पुष्पल खड्का र सृष्टिना राई फिचरीङमा रहेका छन्।

सार्वजनिक गीतमा श्री राईको शब्द , संगीत र स्वर रहेको छ। गोदावरीका सुन्दर दृश्य खिचिएको गीतमा लभस्टोरी भाव देखाउन खोजिएको छ। ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी रहेको गीतलाई टेकेन्द्र शाहाले सम्पादन गरेका छन्। म्युजिक भिडियोको पोष्टर डिजाइन टौवा क्रियशनले गरेको हो । म्युजिक भिडियो विशाल चौतारी मिडिया प्रा.ली.को प्रस्तुती रहेको छ ।

Comments

comments