महानायक दम्पती एकसाथ विज्ञापनमा

loading...

महानायक राजेश हमाल र उनकी श्रीमती मधु भट्टराई अब एकसाथ पर्दामा देखिने भएका छन्। दुवैले एक विज्ञापनमा एकसाथ अभिनय गरेका छन्।

दुवैले एक बहुराष्ट्रिय कम्पनीको घरायसी प्रयोजनको उत्पादित सामाग्रीको विज्ञापनमा एकसाथ काम गरेका हुन्। विहे अगाडी केहि म्युजिक भिडियोमा मोडलिङ गरेकी मधु र महानायक हमाल पहिलोपटक एकसाथ स्क्रिन शेयर गर्दैछन्।

Comments

comments