फुर्सदको समय श्रीमतीसंग महानायक, रानीवन देखि भक्तपुर दरवार स्क्वायर्स सम्म

loading...

महानायक रक़जेश हमाल पछिल्लो समय अभिनय भन्दा पनि धुमफिरमा अलिक बढी समय बिताउने गर्दछन्। पछिल्लो समय चलचित्र सफल नभैरेहेको अवस्थामा राजेश अन्य काममा सक्रिय हुन थालेका हुन्। निकै लामो समयको मधु भट्टराईसंगको प्रेम लाई केहि बर्ष अगाडी उनले विवहामा परिणत गरेका थिए।


पछिल्लो समय अलिक बढी फुर्सदिलो रहने बताएका महानायक बढी समय श्रीमती संग बिताउने गरेको बताउछन्। एक अन्तरवार्तामा उनले फुर्सदको समयमा कहिले मधु संग रेस्टुरेन्ट जाने त कहिले रानीवनमा साथ घुम्ने गरेको बताएका छन्।
कहिलेकाही घरमा बस्दा बोरिङ भएको समयमा उनि आफु रेगुलर जाने ३-४ वटा रेस्टुरेन्ट मध्ये कुनै एकमा श्रीमती संग पुग्ने गरेको बताएका छन्।
त्यस्तै उनले हरेक दिन साँझ शनिबार र आइतबार रानीवन घुम्न निस्कने गरेको समेत बताएका छन्। त्यस्तै उनले पछिल्लो समय मधुसंग भक्तपुर दरवार स्क्वायर्स घुम्न निस्कने बताएका छन्।

Comments

comments