ओलीको समर्थनमा देखिए महानायक हमाल,सामाजिक संजालमा लेखे यस्तो स्टाटस

loading...

पछिल्लो समय कलाकारको राजनीतिक मोह निकै बढेको छ। एक पछी अर्को कलाकार विभिन्न राजनीतिक दलमा प्रवेश गरिरहेका छन्। यहि क्रममा महानायक राजेश हमालले पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा संग तस्विर राख्दै कुनै पार्टीमा नलाग्दा फाईदा हुने बताएका छन्।

उनले सामाजिक संजाल फेसबुकमा तस्विर राख्दै उल्लेख गरेका छन्, ‘कुनै पार्टी विशेषमा नलाग्नुको फाईदा राम्रो काम गर्नेको खुलेर प्रशंसा गर्न सकिदो रहेछ।…. शुभकामना

Comments

comments