नजिकीदैछ रजनीकान्तको बहुप्रतिक्षित चलचित्र ‘२.०’ को टिजर रिलिज मिति

loading...

बहुप्रतिक्षित चलचित्र ‘२.०’ को टिजर १४ अप्रिलमा रिलिज हुने तयारीमा रहेको छ। रजनीकान्त र अक्षयकुमार मुख्य भूमिकामा रहेको चलचित्रको यतिबेला फाईनल शेड्युल सुट भैरहेको छ।

सुटिङको साथमा चलचित्रको पोस्ट प्रोडक्सनको काम समेत भैरहेको भारतीय संचारमाध्यमले जनाएका छन्। अक्टुबरमा रिलिज हुने तयारीमा रहेको चलचित्रमा अक्षय र रजनीकान्तको साथमा एमि ज्याक्सन मुख्य भुमिकामा रहेकी छिन्।- एजेन्सी

Comments

comments