नारायणकाजी निवासमा रेखा थापाको होलि (तस्विरसहित)

loading...

होली पर्वलाई एकता र जितको पर्वको रुपमा लिईन्छ।आपसी मतभेद र विवाद हटाएर होलि पर्व मनाउने गरिन्छ।

यसको उदाहरण अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य रेखा थापाले दिएकी छिन्। उनले माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठको निवासमा नै पुगेर होली खेलेकी छिन्।

श्रेष्ठ निवास हात्तीवनमा रेखाले होलि मनाएकी हुन्।

राप्रपा प्रेवेश गर्नुअगाडी रेखा माओवादी निकट मानिन्थीन्।

Comments

comments