यस्तो छ सलमान खानको ‘ट्युवलाईट’ टिजरमा

loading...

अभिनेता सलमान खान मुख्य भूमिकामा रहेको चलचित्र ‘ट्युवलाइट’ को टिजर रिलिज भएको छ। आगामी ईदलाई रिलिज मिति तय गरिएको चलचित्रलाई कबिर खानले निर्देशन गरेका छन्।

चलचित्रमा सलमान खान र चिनिया अभिनेत्री जुजु मुख्य भूमिकामा रहेका छन्। भारत- चीन युद्धमा आधारित चलचित्रमा शाहरुख खानको केमियो रोल समत रहेको छ। चलचित्र २३ जुन, २०१७ मा रिलिज हुदैछ।

Comments

comments