किन पाए सलमानले आफ्नो तौलले पिडा?

loading...

बलिउड अभिनेता सलमान खानको पछिल्लो रिलिज चलचित्र सुल्तान हो। गएको बर्षको सुपरहिट चलचित्र सुल्तानमा उनि कुस्तिबाजको भूमिकामा देखिएका थिए । सो समयमा उनले आफ्नो तौल निकै बढाएका थिए।

चलचित्र सुल्तानको लागि चौतर्फी तारिफ बटुलेका सलमान अहिले आफ्नै तौलको कारण पिडामा रहेका छन्। तौलको कारण पिडामा भएको स्वयम् सलमानले बताएका छन्। भारतीय मिडियाका अनुसार हालै आयोजित एक कार्यक्रमना सलमानले तौल घटाउने समय आफ्नो लागि निकै पीडादायी भएको बताएका छन् ।
चलचित्र ‘टाईगर जिन्दा है’ को लागि सलमानले करिव २० केजी तौल घटाउनु पर्ने भएको छ । – एजेन्सी

Comments

comments