सलमानको यो कस्तो बच्चा मोह?

loading...

अभिनेता सलमान खानको नयाँ चलचित्र ट्युवलाईट रिलिजको तयारीमा रहेको छ। २३ जुनमा रिलिज हुने बहुप्रतिक्षित चलचित्रको नयाँ गीत रिलिज भएको छ।

आतिफ आस्लमको आवाजमा रहेको ‘मै अगर’ बोलको गीत सार्वजनिक भएको हो। चीन भारत युद्धमा आधारित चलचित्रमा सलमानको साथमा चिनियाँ अभिनेत्री झू झू मुख्य भुमिकामा रहेकी छिन्।

Comments

comments