बिग बोसको अर्को सिजन सलमानले होस्ट नगर्ने

loading...

‘बिग बोस-१०’ निकै चर्चित बन्दै गएको छ। बिग बोसका संचालक सलमान खान यो शो छाड्ने मनस्थितिमा पुगेको खबर भारतिया मिडियामा छाएको छ।

केहि साताको अन्तरालमा बिग बोसले दूईजना सदस्यलाई अभद्र व्यवहारको कारण घरबाट निकालिदिएको  छ। यो सिजन सलमानले बिग बोस होस्ट गरेको कारण नराम्रो प्रतिक्रिया समेत पाएका छन्। आधिकारिक घोषणा नभएपनि सलमानले कार्यक्रम संचालनको क्रममा अर्को सिजनमा आफु नरहने अभिव्यक्ति दिएका थिए।

Comments

comments