‘ट्युवलाइट’ चलचित्रमा शारुखको केमियो, के ट्रेलरमा तपाईले याद गर्नु भो शाहरुखलाई?

loading...

सलमान खान अभिनित चलचित्र ‘ट्युवलाइट’ को ट्रेलर केहि दिन अगाडी सार्वजनिक भएको छ। सलमान खान भएको चलचित्र सधै नै चासोको विषय रहने गर्दछ।

त्यसमाथि निर्देशक कविर खान संगको सलमानको सहकार्य भएको चलचित्र सधै चासोको बिषय रहन्छन्। साथमा करिव १५ बर्षपछी सलमान खान र शाहरुख खान यो चलचित्रमा एकसाथ देखिदैछन्। चलचित्रमा शाहरुखको केमियो रोल रहेको छ। सार्वजनिक ट्रेलरको एक अंशमा शाहरुखको सिन देखाईएको छ। चलचित्रमा उनको भूमिका कस्तो रहला भन्ने चासो यतिबेला सवैतीर छाएको छ।

Comments

comments