कति बोल्ड छिन् साम्राज्ञी (फोटोफिचर)

loading...

‘ड्रिम्स’ डेव्यु गर्ल साम्राज्ञीराज्य लक्ष्मी शाह आफ्नो दोश्रो चलचित्र ‘ए मेरो हजुर २’ लिएर आउने तयारीमा रहेकी छिन्। २०७४ भदौ १६ गतेबाट चलचित्र रिलिज हुने तयारीमा रहेको छ।
पहिलो चलचित्रबाट नै ठुलो सफलता हात पारेकी साम्राज्ञी दोश्रो चलचित्र ‘ए मेरो हजुर २’ मा निकै बोल्ड देखिएकी छिन्। चलचित्रको शिर्ष गीत सार्वजनिक भएपछी उनको चर्चा बजारमा निकै चुलिएको छ।

नव-नायक सलिनमान बानिया संग उनले निकै हट दृश्य दिएकी छिन्। युवापुस्ता माझ निकै ठुलो फ्यान फलोइंग बनाएकी साम्राज्ञीले ‘तिमि संग’ र ‘मंगलम’ को छायाँकन समेत सम्पन्न गरिसकेकी छिन्।


निकै चर्चा बटुल्न सफल भएपनि साम्राज्ञी मिडियासामु भने त्यति देखिन्न। उनि मीडिया संग त्यति खुलेर कुरा गर्दिनन्।

मीडिया संग खासै नजिक हुन नरुचाउने साम्राज्ञीका ‘ए मेरो हजुर २’ को गीत सार्वजनिक कार्यक्रममा क्यामराम्यान मिलन ढुंगानाले कैद गरेका तस्विरहरु:

तस्विर:मिलन ढुंगाना 

Comments

comments