संजय दत्त फेरी संकटमा, पक्राउ आदेश जारि

loading...

बलिउड अभिनेता संजय दत्त केहि समय अगाडी मात्रै जेल जीवन बाट मुक्त भएका हुन्। निकै लामो समय जेल जीवन भोगेर बाहिरिएका संजयलाई फेरी अदालतले पक्राउ गर्ने आदेश दिएको छ। मुद्दमा अदालतमा हाजिर नभएको भन्दै उनलाई पक्राउ गर्न आदेश दिईएको हो।

निर्माता शकिल नुरानिलाई धम्कि दिएको आरुप्मा चार बर्ष देखि उनि विरुद्द मुद्दा चल्दै आएको छ। सोहि मुद्दामा अदालतमा हाजिर नभएको भन्दै संजयलाई पक्राउ गर्न आदेश जारि भएको हो।
नुरानिले सन् २००२ मा जान कि बाजी नामक चलचित्रको सुटिङ संजयले बिचैमा छाडेको कारण आफुलाई करोडौको घाटा भएको बताएका थिए। -एजेन्सी

Comments

comments