यस्तो छ अभिताभ र ज्याक्कीको ‘सरकार ३’ ट्रेलरमा

loading...

रामगोपाल बर्माको निर्देशनमा तयार भएको चलचित्र ‘सरकार ३’ को ट्रेलर सार्वजनिक भएको छ। अमिताभ वच्चन, ज्याक्की श्रफ, यामी गौतम, मनोज बाजपेयी मुख्य भूमिकामा रहेको चलचित्र अप्रिल ७ मा रिलिज हुने तयारीमा रहेको छ।

सन् २००५ मा रिलिज भएको चलचित्र ‘सरकार’ ले निकै राम्रो प्रतिक्रिया पाएको थियो। यसको सिक्वेल ‘सरकार राज’ २००८ मा रिलिज भएको थियो।

२०१७ मा चलचित्र ‘सरकार ३’ ले बक्स अफिसमा निकै राम्रो तहल्का मच्चाउने विस्वास गरिएको छ।

Comments

comments