जुर्यो अनुष्का र शाहरुखको चलचित्रको नाम, फर्स्ट लुकमा यस्तो देखियो

loading...

शाहरुख खान र अनुष्का शर्मा मुख्य भुमिकामा रहेको चलचित्रको नाम जुराईएको छ।

‘जव हैरी मेट सेजल’ नाम दिइएको चलचित्रको पोष्टर सार्वजनिक गरिएको छ। इम्तियाज अलीको चलचित्रकोको पोष्टरमा शाहरुख र अनुष्का बिन्दास मुद्रामा देखिएका छन्।

Comments

comments