‘हसिना’ को लागि फरक चार अवतारमा अभिनेत्री श्रद्दा कपुर

loading...

पहिलोपटक बायोपिक चलचित्रमा देखिन लागेकी अभिनेत्री श्रद्दा कपुर फरक चार गेटअपमा देखिने भारतीय संचारमाध्यमले जनाएका छन्।

दाउद ईब्राहीम कि बहिनि ‘हसिना’ को जीवन कहानीमा बन्न लागेको चलचित्रमा श्रद्दलाई फरक चार रुपमा देखिन लागेको हो। उनलाई हसिनाको बाल्यकाल, जवानी, बुढ्यौली र त्यो भन्दा पछिको फरक चार अवस्थामा कपुरलाई देखिने छ।-एजेन्सी

Comments

comments