शिल्पा र पुष्पल को ‘मंगलम’ छायाँकन सुरु

loading...

अभिनेत्री शिल्पा पोखरेलको निर्माणमा बन्न लागेको चलचित्र छायाँकन सुरु भएको छ।

सोमबार चलचित्रको शुभमुहूर्त संगै छायाँकन सुरु भएको हो। निर्माता छविराज ओझा संग विवहा गर्ने चर्चाले सधै गसिपमा आईरहने शिल्पा छविराज ओझाकै चलचित्र मार्फत निर्मात्री बन्दै छिन्।

छविराज ओझा कार्यकारी निर्माता रहेको चलचित्रलाई निर्देशन गर्न लागेका छन्। दशैमा प्रदर्शनमा आउने भनिएको चलचित्रमा शिल्पा पोख्रेल र पुष्पल खडकाको रोमान्स देख्न सकिनेछ।

Comments

comments