शिल्पाको आरोप कोहलीले यौन दुर्व्यवहार गरे

loading...

‘भाभिजी घर पर हे’ कि कलाकार शिल्पा शिन्देले निर्माता संजय कोहलीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन्। उनले निर्माताले यौन दुर्व्यवहार र मानसिक यातना दिएको भन्दै प्रहरीमा उजुरी दर्ता गराएकी छिन्।

प्रहरीमा उजुरी दिदै उनले आफुलाई निर्माताले पटक पटक अनुचित व्यवहार गरेको आरोप लगाएकी छिन्। कोहलीले अंकमाल गर्दा आफ्नो संवदेनशिल अंगमा छोएको समेत उनले आरोप लगाएकी छिन् ।

Comments

comments