जन्मदिनको अवसरमा शिवको ‘अल्लारे’

loading...

शिव परियारको नयाँ गीतको भिडियो रिलिज भएको छ ।

गायक परियारको जन्मदिनको अवसर पारेर ‘अल्लारे’ बोलको गीतको भिडियो रिलिज गरिएको हो । शिव परियारको ‘शिवालय’ एल्बमा समावेश गीतमा राजु थापा मगरको शब्द रहेको छ । सार्वजनिक गीतमा गायक स्वयमको संगीत रहेको छ ।


ज्योत्सना योगी र रितेश गुरुङ फिचरिङमा रहेको भिडियोलाई नरेन लिम्बुले निर्देशन गरेका छन् ।

Comments

comments