तस्विरमा छल्किएको श्रीष्टिको मुस्कान (फोटोफिचर)

loading...

पुर्व मिस नेपाल तथा अभिनेत्री श्रीष्टि श्रेष्ठ सरल स्वाभाव र हसिलो मुस्कानको कारण लोकप्रिय छिन्।

आफ्नो पहिलो रिलिज चलचित्र ‘गाजलु’ बाट निकै राम्रो प्रतिक्रिया बटुलेकी श्रीष्टि यतिबेला ‘रोमियो एण्ड मुना’ को तयारीमा रहेकी छिन्।

चलचित्र यात्रा भन्दा पनि अभिनेता सौगात मल्ल संगको प्रेम सम्वन्धको कारण श्रीष्टि पछिल्लो समय चर्चामा रहने गर्दछिन्। सौगात मल्लले श्रीष्टि संगको प्रेम सम्वन्धको बारेमा निकै लामो समयदेखि खुलेर बोल्ने गरे पनि श्रीष्टिले यो बारेमा खुलेर कुरा गरेकी थिइनन्।

तर हामी संगको कुराकानीमा उनले सौगात संगको प्रेम सम्वन्धको बारेमा आफ्नो कुरा खुलाएकी छिन्। उनले सौगात संग भेट भएपछी आफुलाई फरक र अनौठो अनुभूति हुन थालेको बताएकी छिन्।

Comments

comments