चुरोटको धुँवामा लट्ठ पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ

loading...

मिस नेपाल शृष्टि श्रेष्ठ यतिबेला चलचित्र लाउरेको छायाँकनमा व्यस्त रहेकी छिन्। निगम श्रेष्ठको निर्देशनमा तयार हुदै रहेको चलचित्रका केहि तस्विर सार्वजनिक भएका छन्।

सार्वजनिक तस्विरमा सृष्टि चुरोट तान्दै गरेको अवस्थामा देखाईएको छ। यो दृश्य दरवारमार्ग स्थित डेजुवा बाराको हो।


सुनिल रावलको लगानीमा निर्माण भएको चलचित्रमा सृष्टि विन्दास केटीको भूमिकामा देखिएकी छिन्। चलचित्रमा सृष्टि र गायक नरेन लिम्बु मुख्य भूमिकामा छन् ।

Comments

comments