पाच तस्विरमा हेर्नुहोस स्वेता खड्का (फोटो फिचर)

loading...

अभिनेत्री स्वेता खड्का पछिल्लो समय चलचित्र क्षेत्रमा भन्दा बढि आफ्नो व्यापार व्यवसायमा संलग्न छिन्। स्व. नायक श्रीकृष्ण श्रेष्ठ पत्नी स्वेता नायक श्रेष्ठको निधन पछी निकै लामो समयसम्म शोकमा रहिन्।

 

‘कोहिनुर’ चलचित्र सफल चलचित्रमा आफुलाई उभ्याउन सफल भयो। निकै समय सार्वजनिक कार्यक्रमबाट समेत टाढा बसेकी स्वेता आजकल भने सार्वजनिक कार्यक्रम राम्रै उपस्थिति जनाउने गर्दछिन। दर्शकको माया र साथले आफु फेरी काममा फर्किन सकेको बताउने स्वेता चाडै नया चलचित्र निर्माण गर्ने तयारिमा रहेकी छिन्।

अभिनेता दयाहाङ् राई प्रमूख भूमिका रहने बताईएको चलचित्रको निर्माण कहिले हुने हो त्यो भने टुंगो लागिसकेको छैन।नायिका स्वेता खड्काका पाच तस्विर हामीले प्रस्तुत् गरेका छौ। निकै सुन्दर अभिनेत्री संग गरिएको रमाइलो भिडियो कुराकानी हामि चाडै प्रस्तुत गर्ने छौ।

 

तस्बिर: मिलन ढुंगाना

Comments

comments