तस्विरमा देखिएको सोनाम कपुरको बोल्ड रुप

loading...

बलिउड अभिनेत्री सोनाम कपुर बोल्ड अवतारमा प्रस्तुत भएकी छिन्।

एक म्युजिक लन्च ईभेन्टमा सोनामा जम्प सुटमा निकै हट देखिएकी थिइन्। साईड प्रोफाइलबाट सोनामको वक्षस्थल प्रष्ट देखिएको थियो।

प्रेम रतन धन पायो, निर्जा, सावरिया, खुवशुरत, प्लेयर्स लगायत धेरै चलचित्रमा अभिनय गरिसकेकी सोनाम बलिउड स्टार अनिल कपुरकि छोरी हुन्।-एजेन्सी

Comments

comments