‘स्पाईडर-म्यान: होमकमिंग’ को ट्रेलर १० भाषामा रिलिज

loading...

हलिउड चलचित्र ‘स्पाईडर-म्यान: होमकमिंग’ को ट्रेलर भारतमा १० भाषामा रिलिज हुने भएको छ।

भारतीय मिडियाका अनुसार भारतमा ट्रेलर हिन्दि, तमिल, तेलगु, गुजराती, मलयालम, भोजपुरी, कन्नड, मराठी र बंगाली भाषामा रिलिज हुनेछ। यस अगाडी चलचित्रको पहिलो ट्रेलर अंग्रेजी र अरु भाषामा रिलिज भैसकेको छ।- एजेन्सी

Comments

comments