आइपिएल कमेन्ट्री गर्दै सन्नी लियोनि र सुनिल ग्रोवर

loading...

बलिउड बेबी डल सन्नी लियोनि र कमेडियन सुनिल ग्रोवर आइपिएल सिजन १० मा कमेन्ट्री गर्ने भएका छन्।

कपिल शर्मा संग भएको कन्ट्रोभर्सी पछी सुनिलले सोनी च्यानलमा नयाँ शो गर्ने चर्चा संचारमाध्यममा छाईरहेका छन्। यहि दौरानमा सुनिलले १३ अप्रिलमा हुने कोलकत्ता नाईट राइडर्स र पन्जाबको खेलमा कमेन्ट्री गर्ने छन्। सुनिलले यो कुरा टूइटर मार्फत जानकारी दिएका छन्. उनले आफु संग सन्नीले होस्ट गर्ने पुष्टि समेत गरेका छन्।

Comments

comments