सामाजिक कथा बोकेको ‘तारेभीर’ (ट्रेलर)

loading...

चलचित्र ‘तारेभीर’ को ट्रेलर सार्वजनिक भएको छ। असार २ गतेलाई रिलिज मिति तय गरिएको चलचित्रको सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ट्रेलर र तीनवटा गीत देखाईएको हो।

चलचित्र प्रेम सुब्बाको निर्देशनमा तयार भएको छ। कार्यक्रममा बोल्दै निर्देशक सुव्बाले भने,’ चलचित्रमा केटा र केटिको प्रेम र रोमान्स मात्रै देखाउन जरुरि छैन। समाज परिवारको माया प्रेमको कथामा पनि चलचित्र बन्न सक्छ।’
डीके खड्काको लगानी रहेको चलचित्रमा बिष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, प्रेम सुब्बा, मंजु श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ।

Comments

comments