टपलेस आलिया

loading...

वलिउड अभिनेत्री अलिया भट्ट युवापुस्ता माझ निकै लोकप्रिय छिन्। आफ्नो अभिनय कला र क्युट मुहारले सवैलाई मोहित बनाएकी छिन् भट्टले।

उनी अभिनेत्री भट्टले फोटोग्राफर डब्बू रतनानीको लागि टपलेस फोटोसुट गराएकी छिन् । उनले एक बिरालो समाएर टपलेस पोज दिएकी हुन् । भारतीय मिडियाका अनुसार उनले आफ्नो २४ औ जन्मदिनमा बिरालो उपहार पाएकी थिइन् ।-एजेन्सी

Comments

comments