सुटिङ सेटमा बरुण र तापसी पन्नुको मस्ती

loading...

यतिबेला बरुण धवन चलचित्र ‘जुडुवा २’ को छायाँकनमा व्यस्त रहेका छन्। वरुण धवन र तापसी पन्नु यतिबेला लन्डनमा रहेका छन्। तापसीले सुटिङ सेटको एक तस्विर शेयर गरेकी छिन्।

उनले तस्विरको क्यापसनमा लन्डनको चिसो हावामा मस्ती गर्दै रहेको आशय पोखेकी छिन्। सलमान खानको चलचित्र ‘जुडुवा’ को सिक्वेलमा वरुण धवन डबल रोलमा देखिने तयारीमा रहेका छन्। चलचित्रमा वरुण र तापसीको साथमा ज्याक्लिन फर्नान्डेज मुख्य भूमिकामा रहेकी छिन्।

Comments

comments