सय करोड क्लबमा बरुण धवनको ह्याट्रिक

loading...

बलिउडका पछिल्लो पुस्ताका सफल अभिनेता हुन्, बरुण धवन। एकपछि अर्को सफल चलचित्र दिदै आएका बरुणको पछिल्लो चलचित्र ‘बद्रीनाथ कि दुल्हनिया’ सय करोड क्लबमा प्रवेश गरेको छ।


यो संगै सय करोड क्लबमा उनले ह्याट्रिक पुरा गरेका छन्। उनि अभिनित चलचित्र ‘दिलवाले’ र ‘एबीसीडी २’ ले सय करोड क्लबमा आफ्नो स्थान जमाईसकेका छन्। आफु अभिनित प्राय सवै चलचित्र बरुणले हिट दिएका छन्।

Comments

comments