के दर्शक संग मायाको साईनो गास्न सक्लान जतिन र रेश्माले?

loading...

फ्राईडे रिलिज अन्तर्गत यो हप्ता चलचित्र ‘यो साईनो मायाको’ रिलिज भएको छ। जतिन ताम्राकार र रेश्मा घिमिरे मुख्य भूमिकामा रहेको चलचित्रले सोलो रिलिज पाएको छ।


अरुणकुमार प्रधानको निर्देशनमा तयार भएको चलचित्र मार्फत दुवै कलाकार आफ्नो भविष्य खोज्दै रहेका छन्। रेशमा र जतिनको साथमा चलचित्रमा किशोर भण्डारी किशोर भण्डारी ‘डिट्ठा साब’, नवनित राज प्रधान, राजु कमेडी लगायतको अभिनय रहेको छ।

Comments

comments